----------------- Search The Internet -------------------

Nepali Funny Jokes | Funny Nepali Jokes

Written by aashish on at 1:29 AM

# JHAAP Police
पुलिस ईन्सपेटर ,जवानलाई गाली गर्दे ईन्सपेटर:मैले सुनेको थिए तिमीहरुले हिजो रक्सी खाएर बाटो मा भएको गाडा ठेल्दै खुब हल्ला गर्दै हिड्यौ रे,यसो गरे हाम्रो के नाम रहन्छ? जवान: त्यो त तपाईलाई थाहा होला साहब,गाडा ठल्दा गाडा माथि तपाई नै हुनु हुन्यो

# Buda Ra Budi ko, Jokes
पत्नि:तपाईलाई मेरो के मन पर्छ मेरो बुद्धिमानी वा मेरो सुन्दरता
पति: (हास्दै) तिम्रो यहि ठट्टा गर्ने बानी

# Bhoot sangha Bhet
Ram Bahadur chihan ko bato hudai katai jandai thiyo.Chihan ghar mathi auta manis basiraheko dekhera Ram Bahadur le sodhyo-Hello dai madhya ratma yasari chihan mathi basna dar lagdaina.manis le jawaf diyo-Ke ko dar lagnu ni bhitra garmi bhayara bahira niskeko.

# Boy and Girl
Boy: (to a new girl): Darling, Mero mutu ma aayara basana.
Girl: (In very angry mood): Chappal fukalau?
Boy: Mero man mandir hoina ,Nafukali aaya hunchha.

# Great Sardar Ji
Sardarji to Students: A for Apple
Students: Softly - Apple
Sardarji ( loudly ): Jor So Bolo
Students: Jai Mata Di

किराहरु र जनावरहरुको फूटबल म्याच

एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे;
"कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?"
"पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"

दिमागमा आगो

श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।

केटी : "यदि तिमिले मलाइ किस गर्न खोज्यौ भने म कराउछु"
केटा : तर यहा त टाडा टाडा सम्म कोहिपनि छैन ?
केटि : मलाइ थाहा छ तर फ़ोर्मालिटी त पुरा गर्नु पर्यो नि..


Get more Nepali Jokes Below:
Humjayega.awardspace.com
Bestcyberzone.com
Ournepal.info
Nepaljokes.com

About the author

This is the area where you will put in information about who you are, your experience blogging, and what your blog is about. You aren't limited, however, to just putting a biography. You can put whatever you please.

 
Send Sms: send free sms: sms only: © 2008 | Blogger Templates